विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं। विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ। बैठक आज बिहान ११ : ४५ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ।

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *