आईपीएल क्रिकेट आजदेखि

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा बेलुका पौने ८ बजेदेखि उद्घाटन हुने खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) भिड्दैछन् । १० टोली सहभागी हुँने प्रतिस्पर्धा मे २५ तारिखसम्म चल्नेछ । यसपटकको प्रतिस्पर्धामा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *