सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *