संसदमा रास्वपाको नाराबाजी, सभामुखले अघि बढाए बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आजपनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् ।

भिजिट भिसा प्रकरणमा रास्वपा आन्दोलित छ । रास्वपाले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अघि बढाउनेबित्तिकै रास्वपाका सांसदहरु वेल घेराउमा उत्रिएका हुन् । त्यसअघि रास्वपाबाट सांसद अशिम शाह र राप्रपाबाट धवलशमशेर जबराले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *