संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *