विप्लव नेतृत्वको नेकपासँग पार्टी एकीकरण गर्ने माओवादी निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

सोमबार माओवादी स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेकपासँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *