राष्ट्रियसभा : अर्थमन्त्री पौडेलद्वारा बजेट टेबुल

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गरेका छन् । बैठकमा अर्थमन्त्री पौडेलले संसदको संयुक्त बैठकमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २० गते मंगलबार १:१५ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *