राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन् ।

शुक्रबार राति भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आइतबार बिहान प्रधानमन्त्री ओलीले शित्तल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *