माधव नेपालको सांसद पद निलम्बन भएको सदनलाई जानकारी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन गरिएको सदनलाई जानकारी गराएका छन् ।

पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अध्यक्ष नेपाललाईसमेत प्रतिवादी बनाएर विशेष अदालतमा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *