मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ? Posted on: May 8, 2025 राजनीति काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । सत्तापक्ष र प्रतिपक्षको आँखाले होइन, सुशासन व्यवहारमा प्रकट हुनुपर्छः नेता बाँस्कोटा समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका गल्ती सच्याउँदै अघि बढेका छौंः प्रचण्ड भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ : देउवा