मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले यही साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लिएको विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङ्ले आज मन्त्रिपरिषद् बैठकले लिएका विभिन्न १० निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सार्वनिक निर्णयहरुमा मन्त्री, सरकारी अधिकारीहरुको विदेश भ्रमण स्विकृतदेखि विदेशी अनुदान सहायता स्विकार गर्नेसम्मका निर्णय रहेका छन् । विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने भनिएको छ ।

यी हुन १० निर्णयहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *