काठमाडाैँ । युराेपियन युनियनले ब्राजिलकाे राजधानी शहर ब्रसेल्समा आयाेजना गरेकाे मेयरहरूकाे अन्तराष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सम्वाेधन गर्ने भएका छन ।
ब्रलेल्समा युरोपेली यूनियनले डिसेम्बर ८-१० सम्म आयोजना गर्ने सम्मेलनमा भाग लिन चन्द्रागिरि नगरपलिकाका मेयर गिरी शनिवार राति ब्रसेल्स प्रस्थान गरे।
सम्मेलनमा मेयर गिरिले सम्बोधन गर्ने तालिका रहेको छ। मेयर गिरिका साथमा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया खड्का पनि सहभागि रहेकि छन। चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले उक्त जानकारि दिएका हुन ।



