बुधबार कस्तो रहला देशभरको मौसम?

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

जसका कारण हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहेपनी बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ। यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *