बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बाजुराको मार्तडी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सोमबार साँझ ६: ५८ बजे मार्तडी नजिक केन्द्र विन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *