काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र जेन–जी युनाइटेडका युवाहरुबीच वार्ता भएको छ । जेन–जी युनाइटेडका ९ जना युवा र प्रधानमन्त्री कार्कीबीच आज सिंहदरबारमा वार्ता भएको हो ।
जेन–जी युनाइटेड समूहले गत शनिबार माइतीघरमा प्रदर्शन गरेको थियो । सो क्रममा प्रदर्शनमा सहभागी ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
