काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित् भएको छ । आज बोलाईएको बैठक कार्यसूचिमा प्रवेश नगरी स्थ्गित भएको हो । अब अर्को बैठक भोलि दिउँसे २ बजे बस्ने तय भएको छ ।
भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध जारी गरिरहेका छन् । तर, सत्ता पक्ष कुनैपनि हालतमा गृहमन्त्रीको राजीनामा दिनुपर्ने पक्षमा छैनन् ।