पूर्व निर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं। पूर्व निर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ।

उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन्। उनको दाहसंस्कार आज गरिनेछ।

उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन्। उनका दुई छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *