पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरि निश्काषित

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीबाट निकालेको छ । खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकालेको हो ।

गत २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कामाथि कारबाही गरिएको हो ।

उनीविरुद्ध गण्डकीका सांसद एवं सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको उजुरीमा कारबाही भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *