परराष्ट्रमन्त्री राणासँग रेशम चौधरीको अर्थपूर्ण भेटवार्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । मन्त्री राणा भेट्न रेशम आज बुढानिलकण्ठ पुगेका हुन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ घुस डिल गरेको आरोपमा अख्तियार धाईरहेको बेलामा प्रमुख संरक्षक रेशमले सक्रियता बढाएका छन् । उनले पार्टीको केन्द्रीय कमिटीको बैठकसमेत बोलाएका छन् ।

उनले पत्नीसमेत रहेकी अध्यक्ष रञ्जितालाई अहिलेको प्रकरणबाट भाग्न नपाउने भनेर सार्वजनिक रुपमै चूनौति पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *