नेपालमा टेलिग्राम एप बन्द

काठमाडौं। नेपालमा टेलिग्राम एप बन्द गर्न नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको छ। टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो।

प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *