माष्टर थापा, मुम्वई ।
हर हर महादेव । जय पशुपतिनाथ कि जय हो । जय नेपाल आमाको जय होस्। भारत माताको जय होस्। म भारतको मुम्बईबाट श्रमजीवी संगठन नेपाली कामदार सेना भारतको राष्ट्रिय अध्यक्ष को तर्फबाट र सानो सन्देश दिन चाहन्छु ।
आमाबुवा दिदीबहिनीहरु सबैलाई विदेशमा आउन परेको किन ? हाम्रा नेताहरू हरमोर्चामा फेल भए । देशको सीमा बेचे । नदी बेचे । कलकारखाना बेचे । चिनीको फ्याक्टरी बेचे। बिडीको फ्याक्टरी बेचे । गाडीको म्यानुफ्याक्चर ।
हाम्रो महेन्द्र राजाको पालामा हुँदो रहेछ। त्यो पनि कम्पनी बन्द गराइदिए। र, कोही पनि यसो उब्जाउ टेक्सटाइल स्यानाहरु सबै दुसरा देशको इशारामा बेचेर तीनको तिनको घर चलाउनेबाटै बन्द गराइदिए। विदेश जानको लागि बाध्य बनाइदिए । खाडी देश जानपर्छ । भारत आउनपर्छ । चाइना जानपर्छ ।
दुनियामा कहिँ पनि जान पर्छ । दोस्रोको आधीन भएर काम गर्नपर्छ। र हेला गर्छन् । गाली सुन्नपर्छ कुटाई खान पर्छ। जेलमा जानुपर्छ। कस्तो क्रुरता छ । बलात्कार हुन्छ । निकालेर सबलाई बाटोमा फ्याक्दिन्छन्। पुलिसको सुनवाई हुँदैन।
यो सब दायित्व हाम्रो नेताहरुले गर्दाखेरि हो। अब नेताहरुलाई हात जोडेर बिन्ती छ- तपाईहरुलाई जनताले, हामीले, भगवान पशुपतिनाथले हजारौं बार तपाईँहरूलाई चान्स दियो । पशुपतिनाथको कृपाले नेताहरुलाई हात जोडेर बिन्ती छ- सब पार्टीको अध्यक्ष होला, सबैलाई सिंगो नेपाली भन्नेहरुलाई सबैलाई सबै पार्टीको टाउकेहरूलाई तत्काल सिंहदरबार र श्री ५ सरकारको पेश लगाएर विष्णुको सिंहासनमा उहाँलाई ल्याएर विराजमान ले रुद्रले महाकालले माफ गर्नुहुन्छ ।
यो प्रवासमा बसेको एउटा प्रवासी नेपालीको एउटा आमाको छोराको दुखको आवाज हो र एउटा हनुमानजीको भक्तको पनि आवाज हो- तत्काल हनुमानजीले के गर्न सक्नुहुन्छ विश्वमा सबैलाई थाहा छ । हनुमानजी महारुद्र अवतार शंकर स्वयं हनुमानजी हुनुहुन्छ । सबै सञ्चालित सरकारमा जति बसेका छन् । गद्दी खाली गर्नुहोस् आर्मीको चिफ पुलिसको चिफ इन्टलिजेनको चिफ र जति पनि छन् सबैलाई मेरो आग्रह छ- सपोर्ट गर्नुहोस्। भगवान पशुपतिनाथ हामी सबैलाई रक्षा गरुन्। देश रहे भने हामी रहिन्छ नत्र हामी कहाँ रहौला ? जय नेपाल जय भारत माताकी जय हनुमान जी जय जय श्री राम ।
श्री ५ महेन्द्र वीरेन्द्र तक विदेशमा जाने बेलामा नेपालीहरूलाई इज्जतको नजरले हेर्दै चाबी घरको तिजोरीको चाबी छोरी बहिनीहरू सबै छोडेर जान्थे। कति दिन महिना पैसा त्यसै छोडेर जान्थे । आज हाम्रो स्थिति यस्तो बनाइदिए नेताहरुले । सब हेलाको नजरले हेर्छन् । घरको घरमा मजबुत मुखिया नभए भने यस्तो हुँदो रहेछ भनेर यो हामीले जान्नुपर्ने कुरा हो। तत्काल सुधार गर्नुहोस् सबै नेताहरूलाई आग्रह । जय हनुमानजी ।
https://www.facebook.com/profile.php?id=100064696685886&sk=about_details
(लेखक थापा भारतमा बस्ने नेपालीका लागि सेवारत समाजसेवी, धार्मिक अभियन्ता हुनुहुन्छ ।)
