गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । बुधबार अपरान्ह अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । यसैबीच अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *