काठमाडाैँ । हिमानी कोषले असार २७ गते शुक्रबार श्री कालिका माध्यमिक विद्यालय चाँगुनारायणका बिध्यार्थिहरुकालागी शैक्षिक सामाग्री बितरण गर्ने भएको छ ।
चागुनारायण नगरपालिका भक्तपुर ६ मा रहेको विद्यालयमा कोषले बिहान एघार तीस बजे शैक्षिक सामग्री वितरण गर्ने हिमानी कोषले जनाएको हो ।
हिमानि कोषकी अध्यक्ष तथा युवराज्ञी हिमानी शाहले कक्षा १ देखि १० सम्मका विद्यार्थिका लागि शैक्षिक सामालागीहरु कपि,कलम,पेन्सिल,पानी बोटल, रेनकोट लगायत विद्यालयलाइ हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।
