काठमाडौं महानगरपालिकाको नगरसभा बस्दै

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैछ। आइतवार बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो।

गत शुक्रवार महानगर प्रमुख बालेन्द्र शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकाएका थिए।

आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका थिए। आज महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट पनि तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *