काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । काठमाडौं महानगरले आगामी आर्थिक वर्षका लागि कूल २५ अर्ब ११ करोड ४३ लाख ४१ बजेट पारित गरेको हो ।
आगामी आर्थिक वर्षमा आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १२ करोड रुपैयाँ स्रोत व्यवस्थापनबाट हुने महानगरको अनुमान रहेको छ ।
