कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (सूची)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१/११/२८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो । परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि ऐ. २४ गतेसम्म सञ्चालन हुँदै छ । https://drive.google.com/file/d/1FOXyvvN9ZYnB-Y4DmQuT9SgOB2pYQWGT/preview

Leave a Reply

Your email address will not be published. Required fields are marked *