काठमाडौं । नेकपा एमालेको महासचिव पदमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार भृकुटीमण्डपमा उनले महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा ईश्वर पोखरेल छन्। पाण्डेको समर्थकमा गोकर्ण विष्ट छन्।