एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्रअघि केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आइतबार बस्ने बैठकले भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।  केन्द्रीय कमिटी बैठक पश्चात मात्रै बन्द सत्र सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *