काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा आनन्द पोखरेलले उपमहासचिवमा उमेदवारी दर्ता गरेका छन्।
उनले ईश्वर पोखरेल समूहबाट उमेदवारी दर्ता गराएका हुन्।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर नेतृत्वमा प्रतिस्पर्धाको तयारी गरेका छन्।
