आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । दुई सय रुपैयाँले घटेर आज तोलामा एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल व्यवसायी महासंघले जनाएको छ । सोमवार एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *