आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत बुधवार दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

यस्तै, बैठक बिहान साढे ११ बजे समितिको बैठक बस्नेछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने सचिवालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *