काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ परेका छन् । उनी असनबाट पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी एसएसपी अपीलराज बोहराले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा निशान बुधबार परिसरको गेटबाट भागेका थिए ।